नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले यही मिति २०८० असोज ४ र ५ गते वर्ल्ड ट्रेड सेन्टर ,त्रिपुरेश्वर काठमाडौंमा नेपाल एजुकेशन एण्ड टोय एक्स्पो आयोजना गर्न गैरहेको छ।