नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि. को सहाकार्यमा यही मंसिर ५ देखि १० गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हल, काठमाडौ, नेपालमा साउथ एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी -२०२३ सम्पन्न हुन गैरहेको छ।
दक्षिण एसिया अन्तर्राष्ट्रिय वृहत् पुस्तक प्रदर्शनी मङ्सिरमा हुने! लामो समयपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर नेपालको संयुक्त आयोजनामा दक्षिण एसिया अन्तर्राष्ट्रिय वृहत् पुस्तक…
