मिति २०८१ असोज ३ गतेदेखी ५ गते ( सेप्टेम्बर १९ तारिखदेखि २१ तारिख) सम्म काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा नेपाल स्पोर्ट्स एक्स्पो-२०२४( Nepal Sports Expo -2024) हुने भएको छ
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा यही मिति २०८१ असोज ३ गतेदेखी ५ गते ( सेप्टेम्बर १९ तारिखदेखि २१ तारिख) सम्म काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा नेपाल, भारत लगायत…
