आगामी सेप्टेम्बर १९ देखि २१ सम्म काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर , त्रिपुरेश्वरमा “Nepal Sports Expo -2024” सम्पन्न हुदैँ
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय समितिको आयोजनामा आगामी सेप्टेम्बर १९ देखि २१ सम्म काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर , त्रिपुरेश्वरमा नेपाल, भारत लगायत अन्य देशहरुसंगको सहकार्यमा १०० ओटा स्टल…
