Under the leadership of the Coordinator of the Department of Janak shikshya, Mr. Narayan Kumar Shrestha, all the other members of the department, together with all the other members of…

Continue Reading

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको तर्फबाट नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईलाई भेटी ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको तर्फबाट नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईलाई भेटी ज्ञापनपत्र बुझाइएको छ । भेटमा माननीय मन्त्रीज्यूले महासंघले राखेका मागहरु बारे…

Continue Readingनेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको तर्फबाट नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईलाई भेटी ज्ञापनपत्र बुझाइएको छ ।

२३ अप्रिल २९ अाैँ अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले बिगत का बर्षमा जस्तै यस बर्षपनि जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण , नयाँ बर्षको २०८० को शुभकामना आदानप्रदान र FNBSB कास्कीले तयार गरेको २०८० सालको क्यालेन्डर सार्वजनिक कार्यक्रम भव्य रूपमा सम्पन्न् गरेकाे छ ।

Continue Reading२३ अप्रिल २९ अाैँ अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले बिगत का बर्षमा जस्तै यस बर्षपनि जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण , नयाँ बर्षको २०८० को शुभकामना आदानप्रदान र FNBSB कास्कीले तयार गरेको २०८० सालको क्यालेन्डर सार्वजनिक कार्यक्रम भव्य रूपमा सम्पन्न् गरेकाे छ ।

जनक िशक्षा समन्वय िवभागका संयाेजक श्री नारायण कुमार श्रेषठकाे संयाेजकत्वमा िवभागका अन्य सबै सदस्यहरू समेतकाे टाेली जनक िशक्षा सामाग्री केन्द्र सानाेठिमी भक्तपुरमा भएकाे सम्झाैता जानकारी गराउने र कार्यान्वयनमा लैजाने जनक िशक्षाका ९ वटै िडपाेहरूमा पुगी कार्यक्रम गरी क्षेत्रीय संयाेजक ताेक्ने र महासंघका मागहरू जानकारी गराउने कार्य सम्पन्न भएकाे छ।

Continue Readingजनक िशक्षा समन्वय िवभागका संयाेजक श्री नारायण कुमार श्रेषठकाे संयाेजकत्वमा िवभागका अन्य सबै सदस्यहरू समेतकाे टाेली जनक िशक्षा सामाग्री केन्द्र सानाेठिमी भक्तपुरमा भएकाे सम्झाैता जानकारी गराउने र कार्यान्वयनमा लैजाने जनक िशक्षाका ९ वटै िडपाेहरूमा पुगी कार्यक्रम गरी क्षेत्रीय संयाेजक ताेक्ने र महासंघका मागहरू जानकारी गराउने कार्य सम्पन्न भएकाे छ।

जनक शिक्षा सामाग्री केन्द्रद्वारा २०८० को लागि कक्षा १ देखि १२ सम्मको परिमार्जित मूल्य सूची

Continue Readingजनक शिक्षा सामाग्री केन्द्रद्वारा २०८० को लागि कक्षा १ देखि १२ सम्मको परिमार्जित मूल्य सूची

नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासघं जिल्ला शाखा धनुषाको ८औ जिल्ला अधिवेशन२०७९-११-२७ गते सम्पन्न

Continue Readingनेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासघं जिल्ला शाखा धनुषाको ८औ जिल्ला अधिवेशन२०७९-११-२७ गते सम्पन्न

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको आठौं पूर्ण बैठक मिति २०७९/११/२७ गते होटल महावीर प्यालेस सोल्टीमोडमा सम्पन्न

Continue Readingनेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको आठौं पूर्ण बैठक मिति २०७९/११/२७ गते होटल महावीर प्यालेस सोल्टीमोडमा सम्पन्न

मिति २०७९/११/२६ गते नेपाल सरकार गृह सचिव श्री बिनोद सिंह ज्यू समक्ष गृह मन्त्रालय सिंहदरबारमा ज्ञापन पत्र बुझाइएको छ..

Continue Readingमिति २०७९/११/२६ गते नेपाल सरकार गृह सचिव श्री बिनोद सिंह ज्यू समक्ष गृह मन्त्रालय सिंहदरबारमा ज्ञापन पत्र बुझाइएको छ..

पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरुलाई नवीकरण तथा सूचिकरणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ

Continue Readingपाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरुलाई नवीकरण तथा सूचिकरणका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ