नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय पदाधिकारी बैठक एवं केन्द्रीय समितिका नियमित तथा अन्य बैठकहरु विधानमातहत रही सञ्चालनार्थ निम्नबमोजिमको कार्यविधि बनाई २०७९ असार १७ र १८ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट पारित गरी लागु गर्ने निर्णय गरिएको छ ः

१.    पदाधिकारी तथा सचिवालय बैठक आवश्यकताअनुसार अध्यक्ष र महासचिवको सल्लाहमा महासचिवको सूचनाका आधारमा बस्नेछ । 

२.    केन्द्रीय कार्यसमितिको नियमित बैठक अध्यक्ष र महासचिवको परामर्शमा महासचिवको सूचनाका आधारमा बस्नेछ । 

३.    बैठकको अध्यक्षता महासङ्घका अध्यक्षबाट हुनेछ भने अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षबाट बैठकको अध्यक्षता गरिनेछ । बैठक सञ्चालन महासचिवबाट हुनेछ भने महासचिवको अनुपस्थितिमा उपमहासचिवले बैठक सञ्चालन गर्नुपर्नेछ । 

४.    बैठक निर्धारित समयमा सुरु गरी सम्पन्न गर्ने परिपाटी बसालिनेछ ।   

५.    बैठकमा उपस्थित हुन असमर्थ रहने पदाधिकारी तथा सदस्यले अध्यक्ष वा महासचिवलाई असमर्थ हुनाको कारणसहित लिखितरुपमा पूर्वसूचित गर्नुपर्ने छ । 

६.    विशेष परिस्थितिको अवस्थामा बाहेक बैठकमा लगातार दुईपटकसम्म बिनासूचना अनुपस्थित रहने पदाधिकारी तथा सदस्यलाई स्पष्टीकरण सोधिनेछ । यसरी नै लगातार दुईभन्दा बढी बैठकमा अनुपस्थित रहेको अवस्थामा सम्बन्धित पदाधिकारीको रायमार्फत् पदपूर्ति गरिनेछ । 

७.    बैठकलाई अनुशासित र मर्यादित बनाउनका लागि बैठककक्षमा मोबाइलको घण्टी बजाउन तथा मोबाइलमा कुरा गर्न पाइने छैन साथै बैठक चलिरहेका समयमा साइड टक गरिने छैन । 

८.    बैठकमा आफ्ना कुरा, सुझाव या विचार राख्दा अध्यक्षको अनुमति लिई नदोहोरिने गरी नियमसंगत तरिकाले पालैपालो राख्नुपर्ने छ । 

९.    केन्द्रीय कार्यसमितिको नियमित बैठक सामान्यतया तीन महिनामा एकपटक अर्थात् वर्षमा ४ पटक बस्नेछ । 

१०.   बैठकमा आप्mनो कुरा राख्दा अध्यक्षसँग समय मागेर अध्यक्षले समय दिएपछि मात्र बोल्नुपर्नेछ । 

११.   महासंघको बैठकमा उपस्थित पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुले महासंघको लोगो अंकित ले पिन अनिवार्यरुपमा प्रयोगमा ल्याउनुपर्नेछ ।

१२.   बैठकमा महासचिवद्वारा प्रस्तुत हुने प्रस्तावमाथि रिपोर्टिङ एवं आप्mनो अभिमत राखेपछि लिखितरुपमा सचिवालयमा दर्ता गर्नुपर्नेछ ।

केन्द्रीय कार्यसमिति मातहतका आन्तरिक विभागहरु

१. भवन निर्माण विभाग 

संयोजक ः संजयकुमार चौधरी

सदस्यहरु ः नवराज बजगाईं, कृष्णचन्द्र पौडेल, गोविन्द महर्जन, गोपाल खेतान, विजय महर्जन, राजेन्द्र तिवारी, उमेश अग्रवाल र सातै प्रदेश अध्यक्षहरु

२. अनुगमन, मूल्याङ्कन तथा अनुशासन विभाग 

संयोजक ः मनहरि बस्याल

सदस्यहरु ः कृष्णप्रसाद पाण्डे, धनराज आचार्य, रघुनाथ महर्जन, हरिप्रसाद अर्याल, नवनिधि पन्त

३. आन्तरिक संघसंस्था समन्वय एवं प्रबद्र्धन विभाग 

संयोजक ः दिवाकर घिमिरे

सहसंयोजक ः रामदेव पाण्डे

सदस्यहरु ः पुष्पराज पौडेल, शिवसागर शर्मा, सातै प्रदेशका अध्यक्ष, विष्णु पौडेल, बुद्धि अधिकारी, नवराज ढकाल, महेश शर्मा, कृष्णचन्द्र पौडेल, अजयकुमार शर्मा नेपाल, रामचन्द्र तिमोथी

४. स्टेशनरी तथा मसलन्द शैक्षिक सामग्री विभाग 

संयोजक ः किरणकुमार खनाल

सहसंयोजक ः अर्जुन आचार्य

सदस्यहरु ः सरोज मास्के, मोहन सापकोटा, गोविन्द गौतम, कृष्णराम कार्की, होमनाथ पाण्डे, रेश्मी न्यौपाने, नवीन झुनझुन, नितेश मित्तल, रवि घिमिरे, टंकराज पोखरेल

५. कर, राजस्व तथा सामूहिक बीमा विभाग 

संयोजक ः संजिव सत्याल

सहसंयोजक ः दुर्गाकुमार श्रेष्ठ

सदस्यहरु ः गोविन्द गौतम, ताराराम श्रेष्ठ, विजय महर्जन, गणपति पाण्डे, तुलसीप्रसाद अधिकारी, बुद्धिसागर कंडेल, परशुराम सापकोटा, वासु न्यौपाने, जगतप्रसाद शर्मा, उमेश अधिकारी, सानु महर्जन

६. साना तथा मझौला व्यवसायी विभाग 

संयोजक ः पुष्पराज पौडेल

सहसंयोजक ः वसन्तकुमार लामिछाने

सदस्यहरु ः ताराराम श्रेष्ठ, उमेश अग्रवाल, रविन बराल, कोपिला पौडेल, रमेश पौडेल, नवराज देवकोटा, दिपक भुसाल, किसान श्रेष्ठ

७. पुस्तक नीति अध्ययन विभाग 

संयोजक ः हरिप्रसाद अर्याल

सहसंयोजक ः ऋषिराम शर्मा भण्डारी

सदस्यहरु ः दिवाकर घिमिरे, शिवसागर शर्मा, विष्णु पौडेल, राजलाल गुप्ता

८. सङ्गठन तथा सचिवालय व्यवस्थापन विभाग 

संयोजक ः शिवसागर शर्मा

सहसंयोजक ः नारायण काप्mले

सदस्यहरु ः किरणकुमार खनाल, यमलाल लोहनी, विष्णु पौडेल, बुद्धिप्रसाद अधिकारी, सकुन्तलादेवी शर्मा, सातै प्रदेश अध्यक्ष, वासुप्रसाद भेटवाल, रामदेव पाण्डे, रामचन्द्र न्यौपाने, प्रमेश आचार्य, तुलसीप्रसाद अवस्थी

९. नीति, योजना तथा कार्यक्रम विभाग 

संयोजक ः यमलाल लोहनी

सहसंयोजक ः भीष्म सर्वज्ञ

सदस्यहरु ः विष्णु पौडेल, सागर भुसाल, रविन्द्र बराल, कमलप्रसाद तिमल्सिना

१०. आर्थिक विभाग 

संयोजक ः गोविन्द महर्जन

सदस्यहरु ः किशोर सापकोटा, किरणबाबु न्यौपाने, शम्भु लामिछाने, विजयकृष्ण महर्जन, मोहन सापकोटा

११. प्रकाशन विभाग 

संयोजक ः विष्णु पौडेल

सहसंयोजक ः महेश शर्मा

सदस्यहरु ः रामचन्द्र न्यौपाने, अजयकुमार शर्मा नेपाल, नवराज बजगाईं, रामचन्द्र तिमोथी, आशिष श्रेष्ठ

१२. थोक बिक्रेता विभाग 

संयोजक ः बुद्धिप्रसाद अधिकारी

सहसंयोजक ः वेदप्रकाश चुवाईं

सदस्यहरु ः राजेन्द्र तिवारी, सरोज मास्के, रविन बराल, अर्जुन आचार्य, सागर भुसाल

१३. महिला सशक्तीकरण विभाग 

संयोजक ः सकुन्तलादेवी शर्मा

सहसंयोजक ः कोपिला गिरी

सदस्यहरु ः कोपिला पौडेल, मुना गुरुङ, कमला सुवेदी, जमुना रुपाखेती

१४. प्रशिक्षण, तालिम तथा सशक्तीकरण विभाग 

संयोजक ः प्रभात सुवेदी

सहसंयोजक ः मुकेश सिंह

सदस्यहरु ः रमेश ढुंगेल, द्रोर्णप्रसाद अर्याल, कोपिला गिरी, रविन्द्र बराल, किसान श्रेष्ठ, वासुदेव गौतम, उमेश अग्रवाल, उमेश अधिकारी, दिव्यांशु सिंह, परमेश आचार्य

१५. अन्तर्राष्ट्रिय समन्वय विभाग

संयोजक ः नवराज बजगाईं

सदस्यहरु ः आशिष प्रधान

१६. उद्यमशीलता एवं उद्योग प्रबद्र्धन विभाग

संयोजक ः संजयकुमार चौधरी

सहसंयोजक ः कृष्णचन्द्र पौडेल

सदस्यहरु ः गोपाल खेतान, अर्जुन आचार्य

१७. जनक शिक्षा समन्वय विभाग

संयोजक ः नारायणकुमार श्रेष्ठ

सहसंयोजक ः महेश शर्मा

सदस्यहरु ः 

१८. पाठ्यक्रम विकास केन्द्र समन्वय विभाग

संयोजक ः मनहरि बस्याल

सहसंयोजक ः शिवसागर शर्मा

सदस्यहरु ः विष्णु पौडेल, रामदेव पाण्डे, आशिष श्रेष्ठ 

महासंघअन्तर्गतका प्रस्तावित आन्तरिक विभागहरु

१. भवन निर्माण विभाग – संजयकुमार चौधरी

२. अनुगमन, मूल्याङ्कन तथा अनुशासन विभाग – मनहरि बस्याल

३. आन्तरिक तथा व्यावसायिक प्रबद्र्धन विभाग – दिवाकर घिमिरे

४. स्टेशनरी तथा मसलन्द शैक्षिक सामग्री विभाग – किरणकुमार खनाल

५. कर, राजस्व तथा सामूहिक बीमा विभाग – संजिव सत्याल

६. साना तथा मझौला व्यवसायी विभाग – पुष्पराज पौडेल

७. पुस्तक नीति अध्ययन विभाग – हरिप्रसाद अर्याल

८. सङ्गठन तथा सचिवालय व्यवस्थापन विभाग – शिवसागर शर्मा

९. नीति, योजना तथा कार्यक्रम विभाग – यमलाल लोहनी

१०. आर्थिक विभाग – गोविन्द महर्जन

११. प्रकाशन विभाग – विष्णु पौडेल 

१२. थोक बिक्रेता विभाग – बुद्धि अधिकारी

१३. महिला सशक्तीकरण विभाग – सकुन्तलादेवी शर्मा

१४. प्रशिक्षण, तालिम तथा सशक्तीकरण विभाग – प्रभात सुवेदी

१५. अन्तर्राष्ट्रिय समन्वय विभाग – नवराज बजगाईं

१६. उद्यमशीलता एवं उद्योग प्रबद्र्धन विभाग – संजयकुमार चौधरी

१७. जनक शिक्षा समन्वय विभाग – नारायणकुमार श्रेष्ठ

१८. पाठ्यक्रम विकास केन्द्र समन्वय विभाग – मनहरि बस्याल

मनोनित आमन्त्रित केन्द्रीय सदस्य

आमन्त्रित केन्द्रीय सदस्यमा निम्नानुसार मनोनयन (६ जना) गरिएको छ ः

१.    सानु महर्जन, स्टुडेन्ट बुक सेन्टर, पाटन

२.    दिपक भुसाल, न्यु सागर बुक्स एन्ड स्टेशनरी, लमही

३.    नवराज देवकोटा, देवकोटा बन्धु स्टेशनरी, सल्यान

४.    रेश्मी न्यौपाने, सर्वज्ञ स्टेशनरी, न्युरोड, काठमाडौं

५.    आशिष प्रधान, रिडमोर पब्लिकेसन, काठमाडौं

६.    नवीन झुनझुन

मनोनित कार्यसमिति सदस्य

रिक्त रहेको कार्यसमिति सदस्य पदमा निम्नानुसार मनोनयन (६ जना) गरिएको छ ः

१.    रामचन्द्र न्यौपाने, नवकला पब्लिकेशन, काठमाडौं

२.    परशुराम सापकोटा, कैलाली

३.    रमेशप्रसाद पौडेल, जय दुर्गा स्टेशनरी, कुश्मा, पर्वत

४.    कमलप्रसाद तिमल्सिना, हिमाली पुस्तक पसल, तानसेन, पाल्पा

५.    सागर भुसाल, हाम्रो पुस्तक पसल, वीरेन्द्रनगर, सुर्खेत

६.    दिव्यांसुकुमार सिंह, सुधांशु पुस्तक पसल, महोत्तरी

मनोनित सल्लाहकार समिति

सल्लाहकार समितिमा निम्नानुसार मनोनयन (९ जना) गरिएको छ ः 

१.    हरिप्रसाद अर्याल, सल्लाहकार सभापति

२.    कृष्णप्रसाद पाण्डे, संस्थापक अध्यक्ष, सल्लाहकार सदस्य

३.    धनराज आचार्य, पूर्व अध्यक्ष, सल्लाहकार सदस्य

४.    रघुनाथ महर्जन, पूर्व अध्यक्ष, सल्लाहकार सदस्य

५.    नवनिधि पन्त, पूर्व अध्यक्ष, सल्लाहकार सदस्य

६.    प्रभात सुवेदी, सल्लाहकार सदस्य

७.    नवराज ढकाल, सल्लाहकार सदस्य

८.    नवराज बजगाईं, सल्लाहकार सदस्य

९.    रामचन्द्र तिमोथि, सल्लाहकार सदस्य