नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक मिति २०८१ असार १ गते होटल बद्रीनाथ गौशालामा सम्पन्न भएको छ बैठकमा दोस्रो पूर्ण बैठकबाट मनोनित हुनुभएका केन्द्रीय सल्लाहकारज्युहरु,, मनोनित केन्द्रीय सदस्यज्युहरु तथा स्थायी आमन्त्रित केन्द्रीय सदस्यज्युहरुलाई अध्यक्ष श्री शिवसागर शर्माज्युले डायरी, ले पिनका साथै आई.डी. कार्ड वितरण गर्नुभएको थियो.बैठकमा समसामयिक बिषयहरुमा छलफल भई केही महत्वपूर्ण निर्णयहरु सर्व सम्मत बाट पारित गरिएको छ . सो निर्णयहरु यथाशिघ्र जिल्ला शाखाहरुमा सर्कुलर गराइनेछ .
- Post published:२०८१ असार ३, आईतवार १९:००