- Post published:२०८० बैशाख ७, बिहीबार ०४:२१
You Might Also Like
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आव्हानमा सरस्वती पूजाको अवसरमा मनाईने राष्ट्रिय पुस्तक दिवस देशभर शैक्षिक सामग्री वितरण तथा विभिन्न रचनात्मक व्यवसायीक, सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु संचालन गरेर १० औँ राष्ट्रिय पुस्तक दिवस भव्यताका साथ मनाउने तयारी
२३ अप्रिल २९ अाैँ अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले बिगत का बर्षमा जस्तै यस बर्षपनि जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण , नयाँ बर्षको २०८० को शुभकामना आदानप्रदान र FNBSB कास्कीले तयार गरेको २०८० सालको क्यालेन्डर सार्वजनिक कार्यक्रम भव्य रूपमा सम्पन्न् गरेकाे छ ।
